सिरहामा स्थानीयले गरे चक्काजाम

5 वर्ष पहिले प्रकाशित

(2078-05-27 B.S.)

4928 पटक देखिएको

भदौ २८ 

सिरहाको मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग स्थानीयहरुले अवरुद्ध पारेका छन् ।सडक पूर्ण रुपमा भत्केपनि बनाउनका लागि कसैले चाँसो नलिएको भन्दै स्थानीयहरु आन्दोलित बनेका हुन् ।सयौंको संख्यामा सहभागी स्थानीय व्यापारी, युवा तथा नागरिक समाजले आइतबार अपरान्ह २ घण्टा राजमार्ग अवरुद्ध पारे ।

राजमार्ग अवरुद्ध हुँदा राजमार्गमै सवारीसाधन थन्किएको थियो ।सडक पूर्ण रूपमा भत्किँदा दुर्घटना बढेको र धुवाँधुलोले आजित बनेको उनीहरूको गुनासो छ ।तत्काल सडकमा दैनिक समयसमयमा पानी पटाउनुपर्ने र शीघ्र सडकमा कालोपत्रे गरिनुपर्ने माग उनीहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले