नेपाल कम्युनिस्ट पार्टीको भतौडामा वार्ड भेला कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-05-28 B.S.)

3236 पटक देखिएको

भदौ ,२८ गते

उपेन्द्र पासवान

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) ले कलैया उपमहानगर पालिका वार्ड २३ भतौडामा वार्ड भेला कार्यक्रम गरेको छ। नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) वार्ड २३ वार्ड कमिटीको आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका आज दिनप्रतिदिन विकासको खसकिदो अवस्था रहेको भए पनि कलैया पालिकाभित्र सबभन्दा बढी पिच भएकै वार्ड २३ हो जुन आफनो पहलमा केन्द्रिय बजेटबाट गरिएको छ। वार्ड भेला कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र प्रदेश कार्य समिती सदस्य प्रभु यादवले आफनो मन्तव्य राखेको मन्दिप यादवले जानकारी गराए।

अहिले कलैया उपमहानगरपालिकाको अर्बको बजेट रहेको भएता पनी कलैयाको सबै वार्डलाइ २७ करोड दिएर बाकि बसेको रकम लगभग ९० करोड आफनो आसेपासे राखी कमिसनको खेलमा रहेको कार्य भइरहेको छ। जो आफनो पालिका बासिको राहतको पैसा खान्छ बिचराधिन रहेको मुद्दामा मुछिएका मेयर संग विकासको परिकल्पना गर्न सकिने अवस्था छैन। नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य तथा कलैया उपमहानगरपालिका नगर सचिव मुकेश साहले आफनो मन्तव्य राख्दै  भनेको  समिर अख्तर बाबू ले जानकारी गराए।

वार्ड भेला कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य प्रभु यादव ,राजन पौडेल,कलैया उपमहानगर पालिका सचीव तथा जिल्ला कार्य समिती सदस्य मुकेश साह ,रमेश साह अगुवा कार्यकर्ता हरिनारायण सिंह,वार्ड नम्बर २३ वार्ड अध्यक्ष बिक्रम साह कानु, महिला सदस्य चन्दा देवी सिंह,रामविनय साह,रमेश यादव,सुरेश पटेल,राज नारायण महतो कोइरि,कलैया उपमहानगर पालिका ycl अध्यक्ष समिर अख्तर बाबु कलैया नगरका नेता ,मन्दिप यादव लगायतको उपस्थिति रहयो। कलैया उपमहानगरपालिका वार्ड २३ मा माओवादी केन्द्रको वार्ड कमिटी अध्यक्ष बिक्रम साह कानु उपाध्यक्ष राज नारायण महतो कोइरी, सचिव लालबाबु साह तेलि कोषाध्यक्ष रमेश प्रसाद यादव सदस्य सुरेश प्रसाद साह,रामविनय साह तेलि, दिनेश सिंह रहि ३५ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ। कार्यक्रमको अध्यक्षता रामबिनय साह तेलिले गरेका थिए भने कार्यक्रम संचालन लालबाबु साह तेलिले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

21 दिन पहिले