देवताल एकेडेमीले गरे बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम
भदौ ,२९ ,गते
उपेन्द्र पासवान
बाराको देवताल गाउँपालिका वडा न- २ गमहरियामा रहेकोे देवताल एकेडेमी बोर्डिङ स्कुलले बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई शिक्षा तथा ज्ञानको बाटो हेराउनको निमित्त हाजिरि जवाफ प्रतियोगिता ,वक्तृत्वकला प्रतियोगिता, नित्य कला गरि एक देखी पाँच कक्षा सम्म विद्यार्थीहरुलाइ ट्रफी तथा मेडलहरु दिइ बाल दिवसलाइ उत्साहपुर्वक मनाइएको हो।

देवलात एकेडेमीको फाउन्डर श्यामकिशोर यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा प्रमुख अथिती पुर्व शिक्षक हरिशंकर यादव, विशिष्ट अतिथी पुर्व शिक्षक ललन मिश्र ,अतिथि शम्भु यादव ,शिक्षक अनिल कुशवाहा, शिक्षक रामकिशोर पासवान ,शिक्षिका प्रीति कुशवाहा ,बिमला नेपाली, अनिता तिमिल्सिना लगायत विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियोे । त्यसैगरी कार्यक्रममा पाल्नु भएको अतिथी तथा अभिभावकहरुलाइ देवताल एकेडेमीको मेनेजिङ डाइरेक्टर सुनिल कुमार यादवले स्वागत गरेको थियोे ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments