सिरहामा ५ किलो चादी सहित दुईजना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-05-30 B.S.)

2879 पटक देखिएको

भदौ ,३१  लहान

राजेन्द्र महतो 

सिरहामा ५ किलो चादी सहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खुटोना पञ्चातका ३६वर्षय रबि महतो र ३६वर्षय पिन्टु महतो रहेका छन् ।

प्रहरी चौकीठाडीले विशेष सुचनाको आधारमा सिरहाको भगवानपुर गाउँपालिका ठाडी स्थित बुधवार र साझ चेकजाँज गर्दा नेपालबाट भारततर्फ जानेक्रममा ५ किलो अबैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले