आज विश्वकर्मा पुजा

5 वर्ष पहिले प्रकाशित

(2078-05-31 B.S.)

4053 पटक देखिएको

असोज १ ,गौशाला

आज विश्वकर्मा पुजा देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ ।

विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकैरातमा समुद्रका बीचमा ‘भेदद्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्कारुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहीआएको मान्यता छ । यही सम्झनामा महोत्तरीको गौशाला बजारका उद्योगपति तथा कलकारखानालाइ सरसफाई गरि विश्वकर्मा भगवानको मुर्ति राखेर आज भव्यआज विश्वकर्मा पुजारुपमा विश्वकर्मा बाबाको पूजागरी उनको विद्वताका सम्मान गर्नेर यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् ।

आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।विश्वकर्मा पूजामा वर्षभरि कुनैअप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।

यतिखेरको आधुनिक युगमापनि उनले वैदिककालमा गरेकोप्रविधि तथा अनेक निर्माणकाअभ्यासहरूको सम्मान स्वरूपनेपालका अधिकांश ग्यारेज,कारखाना, उत्पादन प्रविधि स्थलअनि धातुका विविध कार्यहरूमासक्रिय विविध कार्यस्थलहरूएकदमै सजिसजाऊ अनिझकिझकाऊ हुने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले