रेडियो जुनतारा दोश्रो वर्ष पार गरि तेश्रो वर्षमा सफलतापुर्वक प्रवेश

5 वर्ष पहिले प्रकाशित

(2078-06-01 B.S.)

3347 पटक देखिएको

असोज १ ,गौशाला

ममता शर्मा

महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज दोश्रो वर्ष पार गरि तेश्रो वर्षमा सफलतापुर्वक प्रवेश गरेको छ । आज विश्वकर्मा भगवानको पुजा आराधना संगसंगै रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो वार्षिकोत्सव पनि मनाएको छ ।

उज्यालो नेपाल द्वारा संचालित रेडियो जुनतारा एउटा सामुदायिक रेडियो हो ।समाज र संचार क्षेत्रमा ख्याती कमाएको यस रेडियोले सदैब समाज र समुदायको लागि कार्य गर्दै आएको छ । जसले गर्दा आज यहाँ सम्म सफलतापुर्वक आउन सफल भएको रेडियोका संचालक गौशाला -४ रजखोर निवासी निरन्जन कुमार साहले बताएका छन् । उनले मिडिया क्षेत्रमा कार्य गर्न निकै मुस्किल भएपनि आफ्नो मेहनत र समाजप्रति उत्तरदायी हुने भावना बोकेर यहाँ सम्म सफलता हासिल गरेकोमा खुसि व्यक्त गरेका छन् ।

उनले भने," हाम्रो समाजमा सामुदायिक रेडियोको महत्व र आकर्षण विशेष छ । भौगोलिक कठिनाइका कारण पत्रपत्रिका पुग्न नसक्ने र पुगे पनि सहज उपभोग गर्न नसक्ने स्थानका लागि रेडियो निर्विकल्प नै छ । स्थानीय लवज र भाषामा सूचना, समाचार र कार्यक्रम प्रसारण गर्ने हुनाले रेडियोको मोह स्थानिय समुदायमा कायम छ । स्थानिय समुदायले आफ्ना रुचि र सरोकारका सवाल रेडियो मार्फत सार्वजनिक गर्न पाउने अवसरका कारण पनि रेडियो लोकप्रीय छ ।स्थानीय समुदायको कला र गला प्रस्तुत गर्ने थलो समेत सामुदायिक रेडियो बनेका छन् । समाजमा सुचना ,संदेश ,जनचेतना जस्ता लगायत गाउँघरमा विवाह, ब्रतबन्धको निम्तो देखि मृत्यु पश्चात मलामी जाने खबरसमेत रेडियोबाट पाउने चलन बसेको छ । यात्रा गर्दागर्दै, काम गर्दागर्दै पनि रेडियो सुन्न सकिने भएकाले यो विपन्न, जोखिमपूर्ण अवस्थामा रहेका समुदायको समेत सञ्चार साथी बनेको छ । विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्घारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था छ ।"

उनले मिडिया क्षेत्रमा काम गर्दा सदैब आफ्नो लोभ ,स्वार्थ ,एकरुपता ,त्यागेर समुदाय र समाजको कल्याण हुने ,निस्वार्थी र स्वतन्त्र रुपमा काम गर्नु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

4 दिन पहिले

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

14 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

4 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

2 महीना पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 महीना पहिले