प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाहले गरे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भव्य स्वागत
धनुषा
असोज २ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुर पुगेका छन् । पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार बिहान जनकपुर पुगेका हुन् ।
पार्टी अध्यक्षसंगै मधेसका प्रभावशाली मानिने नेता एवम पुर्व मन्त्री मात्रिका यादव पनि आएका छन् । उनीहरुलाई जनकपुरमा, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह , पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सह- इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह सहित अन्य नेता कार्यकर्ताले भव्य स्वागत गरे ।
उनले शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।
माओवादीको तर्फबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको आवासमा खाना खान प्रचण्ड मधेस भवन छिरेका थिए। प्रदेश सरकारका मन्त्रालय तथा आवास रहेको मधेस भवनमा यसअघि प्रचण्ड पसेका थिएनन्। प्रदेश २ सरकार स्थापना भएको झण्डै चार वर्ष भएको छ। दुई महिनाअघि प्रदेश सरकारमा माओवादी एक मन्त्रालयसहित सहभागी भएको थियो। साविक जनकपुर चुरोट कारखाना लिमिटेडको कारखाना रहेको उक्त ठाउँलाई प्रदेश सरकारले मन्त्रालय तथा आवास निर्माण गरी मधेस भवन नामाकरण गरेको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments