रौतहटको गरुडामा दलित एकीकरण अभियानको संगठन बिस्तार तथा वडा कमिटि गरे गठन
उपेन्द्र पासवान
असोज,२ गते
रौतहट जिल्लाको गरुडा नगरपालिकामा दलित भेला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ बिर्ता स्थित रहेको फुलबारीमा दलित भेला कार्यक्रम सम्पन्न भएको छ । दलित भेलाको अध्यक्षता बैधनाथ रामले गर्नु भएको थियो ।
दलित भेला कार्यक्रमको प्रमुख अतिथि सोनेलाल राम ,अतिथिमा सागर पासवान ,सत्यनरायाण राम ,पुनित राम ,उदय नरायण रहनु भएका थिए । शनिबार सम्पन्न भेलाले राजगिर रामको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो । १५ सदस्यीय वडा कमिटीको अध्यक्षमा राजगिर राम चयन भएका छन भने उपाध्यक्षमा भैरो राम ,कोषाध्यक्षमा मिना देवी दास , सचिवमा सुकृत राम र सह–सचिवमा सुरज पासवान त्यसैगरी सदस्यहरुमा अन्य १० जना रहेका छन ।
कार्यक्रममा दलित जाति भित्र रहेको कमीकमजोरी शिक्षामा सुधार राजनीतिमा पहुँच र दलित जातिमाथि भईरहेको अन्याय र अत्कोयाचार विषयमा गहन छलफल भएको थियो । कार्यक्रमको विशिष्ट अथितिको रुपमा रहेको सोनेलाल रामले आफ्नो मनत्बय राख्दै भने सबै संगठनलाई अगाडि बढाएर एउटा ऐतिहासिक कार्य गरिरहेको र प्रदेश नं.२ मा दिन–प्रतिदिन जातीय विभेद तथा छुवाछुतका घटनाहरु घटनुको साटो अझ बढ्दै जानुको मुल कारण दलित जाति संगठित न हुनु नै हो।
सबै जातको संगठन भइसक्यो तर दलित जातिको संगठ पहिला देखि नरहेकोले आफुहरु यस्ता दुख पिडाहरु भोगिरहेको र हिंसाको शिकार भएको भन्दै उनले घोर निन्दा गरे ।यसरी आफनो समुदायका माथि तराईमा रहेको कु संस्कार कु प्रथाले सबै दलित जाति नै हिसांको सिकार हुदै आएको रामले बताए ।
उहाँले मनतब्य राख्ने क्रममा प्रदेश नं.२ मा दलितहरुलाई सधै अपहेलान गर्ने प्रबिति बढदै गईरहेको छ यसको कारण हामी दलितमा एकता नभएर हो ।दलित माथि दिन प्रति दिन घटना बढदै गएको कारणले हामी यो एकता सँगठित बनाउनु आवश्यक रहेको बताए ।
हाम्रो प्रदेश २ को रौतहटमा निरन्जन रामको घटना ,बिजय रामको हत्या ,पपुराजको हत्या ,सोमिन्त्रा देवी बेैठाको हत्या ,शम्भु सदाको हत्या लगायत धेरै नै बलात्कृतको घटनाहरु बढदै गईरहेको र यस प्रति प्रदेश सरकारले केहि ध्यान नदिदा हामीले आफ्नो दलित समुदायबाट ब्यतिलाई अगाडी बढाई हाम्रो दलित जातिको हकहितको लागी बढाउने राम जातिको एक अगुवाको रुपमा रहेको सोनेलाल राम बताएका थिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments