आर्केस्ट्रा हेर्ने क्रममा झडप हुदा एकको मृत्यु
असोज ३
धर्मेन्द्र कुमार यादव
महोत्तरीको सोनमा गाउँपालिकामा आर्केस्ट्रा हेर्ने क्रममा २ पक्षबीच झडप भएको छ ।
सोनमा गाउँपालिका वडा न.७ मैनटोल स्थित हिजो राति विश्वकर्मा पुजाको अवसरमा संचालन गरिएको आर्केस्ट्रा हेर्न गएका सोनमा ७ मैनटोल र सोनमा २ तर्हारीका स्थानीय विचमा झडप भएको हो । पुन : आइतबार विहान ११:३० बजेको समयमा एक पक्षका युवक आएर झडप सुरु गरेका थिए ।
सो झडपमा १ जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोनमा २ तर्हारी निवासी ६० वर्षीय रामप्रताप यादव रहेका छन् । उनलाई उपचारको लागि गौशाला स्वास्थ्य चौकीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै घाइते हुनेहरुमा सोहि ठाउँका अन्दाजी ३० वर्षीय सरोज यादव र अन्दाजी २५ वर्षीय मनोज यादव रहेका छन् । झडपमा करिब ४०/५० जना(महिला सहित) संलग्न थिए ।प्रहरीले घटनामा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोनमा ७ का मलेछी सदा ३५ वर्षीय र सोहि ठाउका २६ वर्षीय नफु सदा रहेका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments