गौशालामा जनमत पार्टीले मनायो कालो दिन

5 वर्ष पहिले प्रकाशित

(2078-06-03 B.S.)

4543 पटक देखिएको

ममता शर्मा

असोज ३ ,गौशाला

महोत्तरीको गौशालामा जनमत पार्टीका कार्यकर्ताले संबिधान दिवसको दिन कालो दिन मनाएको छ 

जनमत पार्टीका कार्यकर्ताहरुले गौशाला नगरपालिकाको गौशाला बजारमा जनमत पार्टीका नगर अध्यक्ष महेश्वर महतोको नेतृत्वमा कालो दिन  मनाएको छ  २०७२ साल असोज ३ गते जारि भएको संबिधानमा  मधेश प्रतिको मधेशी दलका मागहरु सम्बोधन नभएपछी करिब छ महिना आन्दोलन गरिएको थियो   

जसमा कयौं मधेशीहरु सहिद पनि भएका थिए  संबिधान जारि भएको दिन देशभरी मैनबत्ती बाली दिपावली मनाइएको थियो  तर मधेशमा अँध्यारो गरेर कालो दिवस (कालो दिन ) मनाइएको थियो  २०७२ सालदेखि नै निरन्तर प्रत्येक वर्ष कालो दिवसको रुपमा मनाउदै आएको कालो दिन आज जनमत पार्टीका कार्यकर्ताहरुले नाराबाजी गर्दै कालो दिन मनाएका छन्  उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य बिरेन्द्र महतो (जीवन त्यागि ) लगात १२ वटै वडाका कार्यकर्ताले निगौल चौक देखि नाराबाजी गरि गौशाला बजार परिसरलाई परिक्रमा गर्दै बजार स्थित प्रहरी बिट नजीक कोण सभामा परिणत भएको थियो 

कोणसभामा मधेश आन्दोलनमा सहिद भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै बिरेन्द्र महतोले भने " यो संबिधान मधेशको हकहितमा नभएकोले हामी सधै यसको बिरुद्धमा लड्ने छौ र संबिधान संसोधन नभएसम्म जनमत पार्टी मधेशी जनताको लागि लडिरहने छ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले