नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP)को प्रदेश २ को अध्यक्षमा कन्हैया ठाकुर
अमरेस कुमार पाण्डेय
वीरगञ्ज,पर्सा
नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) को केन्द्रीय कार्यसमितिको बैठक विभिन्न सांगठनिक संरचना सम्बन्धि निर्णय गरेको छ।
उक्त निर्णय अनुसार प्रदेश नं. २ का अध्यक्षमा कन्हैया ठाकुरलाई जिम्मेवारी दिएको छ। लामो समयसम्म सक्रिय विद्यार्थी राजनीति गरेका ठाकुर पूर्व मन्त्रि विजय कुमार गच्छदारका स्वकीय सचिवसमेत रहि सकेका छन् ।

नेपाली कांग्रेसका युवा नेता कन्हैया ठाकुर गृह मन्त्रालयको च.नं.३७ को पत्रबाट प्राप्त उद्योग , बाणिज्य तथा आपूर्ति मन्त्रालयको राय सुझाव अनुसार नेपाल उपभोक्ता संरक्षण महासंघ (FNCP) अध्यक्ष भएका छन। काठमाडौँमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले ठाकुरलाई प्रदेशको अध्यक्ष चयन गरिएको प्रवक्ता अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments