महोत्तरीमा लुकाइ छिपाई ल्याइएको भारतीय नोटसहित एकजना पक्राउ
असोज ६
महोत्तरीमा लुकाइ छिपाई ल्याइएको भारतीय नोटसहित एकजना पक्राउ परेका छन् ।पक्राउपर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी बरियारपुर - ८ का ३१ वर्षीय सोभित शर्मा रहेका छन् । सोमबार करिब ६ बजेको समयमा भारतबाट महोत्तरीको मनरासिस्वा तर्फ आउदै गरेको BR 30 Q 7870 नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्दा शर्माले लगाएको पाईन्टको दाहिने खल्तिमा भारतीय रु २००० दरको नोट थान- ४५०० दरको नोट २२४ थान , २०० को नोट थान -९ , १०० को नोट -१ थान र ५० को नोट थान १ गरी कुल १ लाख २१ हजार ९५० भारतीय रुपैया बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको ईटहर्वाकट्टी प्रहरी चौकिबाट खटिएको नियमित चेकिङ टोलिले मोटरसाईकलमा सवार शर्मालाइ मोटरसाइकल सहित पक्राउ गरिएको छ। पक्राउ परेका शर्मालाइ आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
साथै भन्सार छलि ल्याउँदै गरेको लत्ताकपडाहरु सहित दुई वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ आइतबार लोहारपट्टी नगरपालिका वडा नं. ६ स्थित अबैध रूपमा भन्सार छलि BR 30 A 2046 नम्बरकोको मोटरसाइकल र नम्बर प्लेट नलेखेको अर्को एक मोटरसाईकलमा लत्ता कपडा लोड गरी ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले सो लत्ताकपडा नियन्त्रणमा लिएको हो । पक्राउ गरेको विभिन्न किसिमका लत्ता कपडाहरुको बजार मुल्य रु. ६,लाख ३ हजार ३६३ बराबर रहेको प्रहरीले जनाएको छ नियन्त्रणमा लिएको लत्ताकपडा गाडीसहित कारवाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा बुझाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments