सोनमा गाउपालिकाको विद्यालय कार्यालयमा शिक्षकहरु द्वारा तालाबन्दी

5 वर्ष पहिले प्रकाशित

(2078-06-05 B.S.)

3113 पटक देखिएको

असोज ,६

 धर्मेन्द्र कुमार यादव 

महोत्तरीको सोनमा गाउपालिकाको एक विधालयको कार्यालयमा शिक्षकहरुले मंगलबार तालाबन्दी गरेका छन्। सोनमा गा .पा. वडा नंम्बर ६ मगरथाना स्थित राम औतार सोन्फी आधारभुत विद्यालयमाका शिक्षिकाहरुले दैनिक रजिष्टर प्रत्येक दिन उपलब्ध गर्नु पर्ने, फर्निचर अन्तर्गत एउटा दराज छुटै दिनु पर्ने, प्र.अ. द्वारा शिक्षकहरु माथी अभद्र व्यवहार अन्तहुनु पर्ने र विद्यालयको रकमको हिसाब सार्वजनिक गर्नु पर्ने लगायत माग राखी तालाबन्दी गरिएको छ।

तालाबन्दी भए लगतै प्र. अ. विद्यालयबाट घर गएका थिए। विद्यार्थीहरुलाइ पढाइमा प्रभाव नहुने गरी कक्षा संचालन गर्ने गरि कार्यालयमा मात्र ताल्चा लगाएको बालविकास कार्यकर्ता क्रिता कार्की यादवले जानकारी गराएकी छिन्।

प्रधानाध्यापक अर्जुन यादव मनोमानी ढंगले विद्यालय संचालन गर्ने गरेकोले विद्यालयमा अध्यापन गराउन समस्या हुने गरेको समेत यादवले वताइन । विद्यालयमा एकजना अनुदान शिक्षक, दुई जना बालविकास कार्यकर्ता र एक जना विद्यालय कर्मचारी कार्यरत रहेका छन। तालाबन्दी गर्नेमा प्र. अ. बाहेक सबैको सहमती रहेको छ। तालाबन्दी पछी विद्यालयमा पठनपाठन सुचारु रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले