महोत्तरीमा एक महिलाले गरिन आत्महत्या

5 वर्ष पहिले प्रकाशित

(2078-06-06 B.S.)

3429 पटक देखिएको

असोज ६ 

महोत्तरीमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन  महोत्तरीको सम्सी गाउँपालिका वडा न.५ संग्रामपुर बस्ने करिब ३० वर्षीय सुन्दर देबी रामले झुन्डिएर आत्महत्या गरेकी हुन् । मंगलबार करिब ०६:४५ बजेको समयमा उनको घरदेखि करिब ५ सय मिटर पश्चिम खेतमा रहेको आँपको रुखमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको हो   घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोखरभिण्डा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोलि खटेको टोलीले घटनाको प्रारम्भिक मुचुल्का शवलाइ पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्‍वर पठाईएको थियो  पोष्ट मार्टम पश्‍चात शव रामको शव उनका आफन्तले बुझेर लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एक युवकले गरे आत्महत्या

त्यस्तै महोत्तरीमै अर्का एक युवकले झुन्डिएर आत्महत्या गरेका छन्  बुधबार महोत्तरीको मनराशिस्वा नगरपालिका वडा न.३ सोनौल बस्ने करिब १७ वर्षीय अंजित चौधरीले १३:०० बजेको समयमा आफ्नै घरको छानोको बिममा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन्  घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी ईटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको प्रहरी टोलिले घटनाको मुचुल्का उठाई उनको शव  पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्‍वर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले