महोत्तरीमा एकै दिनमा ४ जनाले गरे विषादी सेवन
असोक ७ ,महोत्तरी
महोत्तरीमा एकै दिनमा ४ जनाले विषादीको सेवन गरेका छन् । विषादी सेवन गर्नेमा भंगहा नगरपालिका वडा न.१ वस्ने १८ वर्षीय रबिन कुमार मण्डलले बुधबार करिब १८ः३० बजेको समयमा घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेबन गरेका हुन् । विषादी सेवन गरेर सिकिस्त भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको र अबस्था सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
मटिहानी नगरपालिका वडा न.१ धिरापुर बस्ने ३० वर्षीय थतमा खातुनले बुधबार करिब १८ः४५ बजेको समयमा घरायसी बिबादको कारण नाम नखुलेको बिषादी सेबन सिकिस्त बिरामी भएकि थिइन् । उनलाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लगिएको र उनको अवस्थामा सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
एकडारा गाउँपालिका वडा न.४ बस्ने २५ वर्षीय रबिन्द्र रायले बुधबार करिब १८ः४५ बजेको समयमा जिल्ला घरायसी समस्याको कारण नाम नखुलेको बिषादी सेबन गरी सिकिस्त बिरामी भएका थिए । उनलाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर लगिएको र उनको अवस्थामा सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दिबास नगरपालिका वडा न.६ चौलिखा बस्ने लक्ष्मण राउतको छोरा करिब आठ वर्षीय कमलेस राउतले विषादी सेवन गरेका हुन् । उनले बुधबार करिब २०ः२० बजेको समयमा घरमा राखेको धानमा छर्ने च्ब्ऋभ्च् नामक बिषादी अन्जानमा सेबन गरेका हुन् ।
उनलाई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबासमा सामन्य उपचार पश्चात थप उपचारको लागि राम जानकी अस्पताल जनकपुर पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि महोत्तरी बर्दिबास नगरपालिका वडा न.९ पशुपतिनगर बस्ने १६ वर्षीय राकेश कुमार सिंहले पनि विषादीको सेवन गरेका हुन् उनले बिहिबार बिहान ८ बजेको समयमा नाम नखुलेको बिषादी सेवन गरेका हुन् उनलाई उपचारको लागि जनकपुर स्थित चन्द्रकला अस्पताल लगिएको र उनको अवस्था सामान्य र सुधार हुदै गएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments