श्री सेवा सामाजिक उद्धमी महिला सहकारी संस्थाको ११ औ साधारण सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-09 B.S.)

3377 पटक देखिएको

असोज ९ 

आज महोत्तरीको गौशाला नगरपालिका वडा . स्थित नव निर्मित कबड हलमा श्री सेवा सामाजिक उद्धमी महिला सहकारी संस्था ११ साधारण सभा कार्यक्रम सम्पन्न भएको

संस्थाको अध्यक्ष  मनकुमारी थापा उक्त कार्यक्रमको अध्यक्षता गरेको थिए भने प्रमुख अतिथि प्रदेश . का अन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,विशेष अतिथि महिला बहु उद्देश्य सहकारी संस्था लिमिटेड बर्दिवासको अध्यक्ष शारदा दाहाल ,रामचन्द्र कुसवाहा लगायत संस्थाको सदस्यहरु उपस्थित रहेका थिए यस सहकारी संस्थाको २०६८ सालमा ११ सदस्य सहित स्थापना भइ अहिले ५६० जनाको शेयर सदस्य रहेको छन्

संस्थाको मुख्य उद्देश्य विकासका सिद्वान्तहरुमा आधारित रही सामाजिक उधमको माध्यमबाट सदस्यहरुको आर्थिक ,सामाजिक तथा संस्कृति विकास गर्दै स्वच्छ सम्बृद्ध न्यानोचित समाजको निर्माण गर्न योगदान पुर्याउने गरि सहकारी व्यवसाय संचालन गर्नु हो

त्यस्तै यसका साथै संस्थामा संलग्न सदस्यहरुमा पारस्परिक सहयोग एंव मितव्ययितताको भावना जागृत गराई नियमित वचत गर्ने बानीको विकास गराउदै सदस्यहरुबाट नियमित वचत संकलन गर्ने महिलाहरुलाई आफै माथि बाच्न सिप जस्ता अभियानहरु चलाएर महिलाहरुको हक हितमा काम गर्ने उद्देश्य राखेर धेरै कठिनाईहरुको साथ संघर्ष गर्दै आज यो संस्था ५६० सेयर सदस्य बनाउनमा सफल भएको संस्थाको अध्यक्षले जानकारी दिएका छन्

सबै वक्ताहरुले संस्थाको उन्नती प्रगतिको शुभकामना दिदै आफ्ना आफ्ना मन्तव्य राखेका थिए मन्तव्यकै क्रममा आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले भने "एउटा संस्थामा यति महिला एक रुपमा संगठित हुनु ठुलो सम्मानको कुरा हो सम्पूर्ण संगठनमा रहेका महिला दिदिहरुलाई आफ्नो तर्फबाट सम्मान गर्दछु यसरी नै महिलाहरु एकजुट भएर अगाडी बढ्यो भने हाम्रो हरेक क्षेत्रमा विकास हुन्छ महिलाहरु आफ्नो सक्षमतामा सबल निर्भर हुन्छन्

त्यसतै प्रदेश . को महोत्तरी जिल्लामा सम्सी बोडरबाट गौशाला बर्दिवास सडक खण्ड अन्तर्गत लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गैईरहेकोले हामी सम्पूर्ण नागरिकलाई सचेत हुनुपर्छ त्यसलाई जरैबाट उन्मुलन गर्नको लागि सबै लागि पर्नुपर्छ

यसलाई नियन्त्रण गर्न कुलतमा लागेको युवा युवतिलाई सुधार गर्नको लागि गौशाला नगरपालिका वाड . मा सुधार केन्द्र स्थापना गरि रहेछु उनले सो सुधार केन्द्रले युवायुवतिहरुको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले