महोत्तरीमा सवारी दुर्घटना हुदा दुईजना घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-06-10 B.S.)

4320 पटक देखिएको

असोज , १० 

महोत्तरीमा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् आइतबार १०:३० बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका वडा न. ६ बखरी स्थित BR 130 X 4749 नम्बरको मोटरसाईकल अनियन्त्रीतहुदा दुर्घटना भएको हो । 

दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार महोत्तरीको एकडारा गाउँपालिका वडा नं.२ बस्ने करिब १८ वर्षीय विकाश राय घाईते भएका हुन्।  उनलाई तत्काल उपचारको लागी जिल्लाअस्पताल जलेश्वर पठाईएको प्रहरीले जनाएको छ । 

त्यस्तै उनको अवस्था हाल सामान्य रहेको र उपचारमा चालक पनि संलग्न रहेको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

त्यस्तै  महोत्तरीमा सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन् ।शनिबार करिब २०:०० बजेको समयमा एकडारा गाउँपालिका वडा नं. ५ स्थित ज. ११ प. ४०७९ नम्बरकोको मोटरसाईकले पैदलयात्री सोहि स्थान बस्ने ३० वर्षीयकी मदिना खातुनलाई ठक्कर दिदाँ गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारको लागी नबजिबन अस्पताल जनकपुर पठाईएको र उनको अवस्था सामान्य तथा बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक मनराशिस्वा नगरपालिका वडा न. ५ बस्ने २७ वर्षीय भरत मण्डल र पछाडि सबार सोहि स्थान बस्ने १९ वर्षीय १९ को रामबाबु कापर सामान्य घाईते भएका छन् ।

मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले