कोरोनाले गरेको अलआउट

6 वर्ष पहिले प्रकाशित

(2077-01-27 B.S.)

5981 पटक देखिएको

महोत्तरी  ,गौशाला आजभन्दा केही  बर्ष पहिले जब यस संसारलाई चिन्न सक्षम भए। त्यसताका अनेकौ बुद्धिजिबीहरुले मेरो मगजमा ज्ञानका थोपाहरु जोड्न मद्दत गरे। शिक्षक,अभिभावक।,मित्रगण र शुभचिन्तकहरुले सरल र सामाजिक परिवेशमा रही जीवन यापन गर्ने कुरो सिकायो। तर वर्तमानको सन्दर्भलाई हेर्ने हो भने जीवन र यापन को समबन्ध बिच्छेद  भएको महसुस भइरहेको छ। खान पिउन र लाउन सबैलाई धौधौ परेको छ। देशमा त्राशको स्थिति रहेको छ। कतिपयले यसलाई मानव निर्मित 
अत्याधुनिक किसिमको षड्यन्त्र ठानेका छन्। 

प्रशंग २०७६ चैत्र मसान्ततिरबाट सुरु हुन्छ। जेसुकै भएपनि आम जनताको मन मस्तिष्कमा केहि नौला  कुराहरुले जड गाड्यो। कोरोना भाइरस(कोभिड १९ ),सेनिटैजर ,क्वारेन्टाइन आदि जस्ता भयाबह शब्दहरुले सबैको मन पिरोलेको छ। नव बर्ष २०७७ ले घरदैलोमा स्वागत गर भन्दा पनि हामी गर्न सकेनौ। यसको मुख्य कारण बिश्वभरि फैलिएको कोरोना भाइरस नै हो। विश्वमा सर्वशक्तिशाली राष्ट्रहरु पनि यसको चपेटाबाट उम्कन सकेको छैन। चीन ,स्पेन ,अमेरिका ,भारत आदि इत्यादी सायदै कुनै देश यसबाट बच्न सकेको छ। फलतं परिणाम नाकारात्मक आइरहेकोले जनजीवन नराम्ररी प्रभावित भएको छ। लाखौको संख्यामा मान्छेले ज्यान गुमाई सकेका छन् र सो क्रम अझपनि जारी नै रहेको छ। 

नेपालको सन्दर्भमा श्थानिय तहमा वितरण गर्न आएका राहत सामाग्रीको आफत ,बजारमा रहेको कालोबजारी ,भ्रष्ट्चारी ,सर्वसाधारणको कष्टपूर्ण जीवनयापन ,किसानहरुको माटोमा मिल्न गएको खेतीपाती,बिद्यार्थीबर्गहरुको ज्ञान,आदिले बेग्लै मोड दिएको छ। विश्व अर्थतन्त्र धराशायी हुने ,गरीबी र भोकमरीको चाप बढ्ने जस्ता अनेकौ अड्कल विश्वब्यापी संघ संगठनहरुको ठहर रहेको छ। अर्कोतिर हरेक शताब्दीमा देखापर्ने यस्तो महाबिनास्कारी अवस्थाले पुनः सारा संसारलाई मानवता र प्रकृति बिचको सन्तुलन कायम राख्नु पर्ने सन्देस दिएको छ। यी समस्याहरुलाई समाधान गर्न कतिपय आर्थिक रुपमा सबल र समुन्नत मुलुकहरुले एकजुट भएर लागेका छन्। 

मास्कको प्रयोग गर्ने ,साबुन पानीले हात धुने ,भिडभाडबाट बच्ने ,सामाजिक दुरी कायम गर्ने ,गृहबासलाई बढी प्राथमिकता दिने जस्ता उपायहरुलाई अवलम्बन गर्नुपर्ने जानकारहरुको सल्लाह रहेको छ। अन्ततः सबैजना मिलेर कोरोना भायरसबाट बचौ भन्ने कुरालाई आत्मसाथ गरे यस बिकराल समस्याबाट बच्न बेर लाग्दैन। कतिपय सामाजिक संजालहरुमा अफवाह र गलत समाचारहरु र औचित्यहीन कुराहरुले मानिसलाई झनै मानसिक रुपले कमजोर बनाउने भएकोले त्यस्ता खबरहरुको पछाडी नलाग्न समेत चेताएका छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

18 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..