नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटि बारा क्षेत्र न. २ काे क्षेत्रगत बैठक सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-12 B.S.)

3139 पटक देखिएको

असोज ,१२गते

उपेन्द्र पासवान

नेकपा (एकिकृत समाजबादि) पार्टी जिल्ला कमिटि बारा क्षेत्र न. २ समपनन् बैठकले महागढिमाई नगरपालिकाकाे अध्यक्षमा गाेपाल साह साेनार र सचिवमा भगत चाैरसियालाई जिम्मेवारी ताेकेकाे छ ।

त्यसैगरी देवताल गाउपालिका अध्यक्षमा ध्रुप तिवारी र सचिवमा मुक्ति सहनि पचराैता नगरलिकामा जय प्रकाश यादव र सुवर्ण गाउपालिकामा अमल देव यादवलाई जिमेवारी दिने निर्णय भएकाे पार्टि जिल्ला कमिटिका सदस्य रमेश सुबेदिले बताउनुभयाे ।

बैठकले दशै अगाडि पालिका र वर्डा तह सम्म कमिटि गठन गरिसक्ने निर्णय गरेकाे छ । पार्टिका केस दिनेश राईकाे प्रमुख आतिथ्यमा सम्पनन् बैठककाे अध्यक्षता बारा जिल्ला कमिटिका उपाध्यक्ष बिजेन्द्र चाैधरिले गर्नुभएकाे थियाे भन्ने सञ्चालन ध्रुब साहकाे थियो ।

बैठकमा पार्टिका प्रदेश कमिटि सदस्य छठु यादव, छबिलाल उप्रेती, बतहु यादव, काैशल कुमार सिह, ध्रुव यादव पार्टि सचिव विक्रम ठाकुर लगायतकाे उपस्थिति रहेकाे सुबेदिले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले