चोरीको बिगबिगी, गौशालामा एकै राति भयो दुई मोटरसाइकल चोरी

5 वर्ष पहिले प्रकाशित

(2078-06-14 B.S.)

3347 पटक देखिएको

असोज,१४ 

महोतरीको गौशालामा चोरी चपाटि बढेको छ  ।बुधबार राति हस्पिटलको अगाडी राखिएको दुइओटा मोटरसाइकल चोरी भएको छ ।

गौशालाको जिरोमाइल स्थित रहेको रहेका गौशाला सिटि हेल्थ केयर हस्पिटल प्रा.लि. अगाडी राखिएको हस्पिटलका संचालक सरोज सिंहको TVS कम्पनीको अपाचे १६० सि सि को प्र. २ -०२ प. ६६४२ नम्बरको मोटरसाइकल र दिपेन्द्र कुमार थापाको घर आगाडी लागेको बजाज कम्पनीको पल्सर १५० सिसि प्र -२ -०२ प ७७१८ नम्बरकोको मोटरसाइकल राति करिब १ बजे तिर उक्त ठाउबाट चोरले चोरेर लागेको होस्पिटलको सिसिटिभी क्यामरामा रेकर्ड भएको भिडियोमा देखिएको छ ।

गौशाला बजारमा केहिदिन देखि मोटरसाइकल चोरहरु सक्रिय भएका छन । स्थानिएको भनाइ अनुसार चोरी बढ्नुमा यहाँको सुरक्षा निकाइको फितलो व्यवस्था रहनु तथा सुराक्षाप्रतिको वेवास्ता हो । जसले गर्दा चोरी ,लुटपाट बाट यहाँका सर्वसाधारण जनताहरु दु:ख भोग्न बाध्य रहेको गौशाला -५ निवासी रामविलास महतोले बताएका छन् । साथै उनले भनेका छन् "जुन दिन देखि गौशाला इलाका प्रहरी कार्यालयमा विष्णु प्रदिप बस्याल इन्चार्ज बनेर यहाँ आए सोही दिन देखि यहाँ पहिलाको जस्तो नियम प्रशासन लागु भएको छैन ।

उनका अनुसार हाल यस्ता विकृतिहरु बढ्नुमा प्रहरी प्रसाशनको कमीकमजोरी तथा हेल्चेक्र्याई हो  ।त्यस्तै गौशाला इलाका प्रहरी कार्यालयका इन्चार्ज विष्णु प्रदिप बस्यालले यस सम्बन्धि प्रतिक्रिया दिदै भनेका छन् । ,यस्ता घटना हरु घट्नुमा स्थानीय स्वयम् दोषी रहेका छन् ।

प्रहरीले आफ्नो काम तथा जिम्मेवारी पुरा गरिरहेको छ । तर स्थानीय आफैले पनि आफ्नो सुरक्षामा ध्यान दिनु जरुरि छ । उनले प्रहरी प्रशासन भन्दा पनि आफ्नो सरसामग्रीहरु आफै सुरक्षित हुने गरि राख्नुपर्नेमा जोड दिदै प्रहरीले आफ्नो तर्फबाट सकभर यस्ता विकृतिहरु हुन नदिने प्रयास गर्दै आइरहेको बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले