कलैया उपमहानगरपलिकाको अखिल नेपाल खेलकुद महासंघ कमिटी गठन
असोज १६
उपेन्द्र पासवान
कलैया उपमहानगरपालिकामा अखिल नेपाल खेलकुद महासंघ कमिटी गठन भएको छ। कार्यक्रमको प्रमुख अतिथी तथा नेकपा माओवाद केन्द्रका प्रदेश कमिटी सदस्य प्रभु यादवले आफनो मन्तव्य राख्दै भने ,"खेलाडी नगर ,देशको नभइ विश्वकै धरोहर गहनाको रुपमा रहेको हुन्छ। खेलाडी बिना कुनै पालिका देश बाच्न सक्ने अवस्थामा हुदैन । अनुशासनको प्रतीक नै खेलाडी हो।

कलैया उपमहानगरपालिकाका अखिल नेपाल खेलकुद महासंघ रियाजुल इस्लाम अध्यक्ष रहने गरि ३५ सदस्यीयमा मेराजुल हक मंसुर,शनि जैसवाल उपाध्यक्ष,फिरोज साह सचिव,महम्मद मासुम सहसचिव,निक्की कुश्वाहा कोषाध्यक्ष रहने गरि सदस्य रमन राम,बिजय चौधरी ,राम औतार चौधरी ,आन्न्द गुप्ता,सुजित भुजेल,जयदिप पटेल,चन्दन पटेल,सोहेल इस्लाम,रामप्रवेश राम,विजय गुप्ता,धर्मराज कुश्वाहा,मंजु पटेल,अजमल अंसारी,समीर हवारी,निरज रौनियार ,समसुल होदा अंसारी,दिपक यादव,राजकिशोर साह ,बिटु गुप्ता,रणधिर चौरसिया,सरिज अलि,कृष्ण चौधरी ,इरफान तेलि,सुरज मण्डल,बलराम दास,फारुक हवारी,अमन यादव,सोयब अंसारी कमिटिमा रहेको छ्न।"

कलैया उपमहानगर नेपाल माओवादी केन्द्रका सचिव तथा कार्यक्रमका बिशिस्ट अतिथी मुकेश साह आफनो मन्तव्य राख्दै भने, "अखिल नेपाल खेलकुद महासंघको आवश्यकता किन पर्यो भने, आज देखि हैन वर्षौ देखि खेलकुदलाई बदनाम गर्ने उदेश्यले खोलेको पसललाइ बन्द गर्ने उदेश्यले यो आवश्यकता परेको हो । कलैया उपमहानगर नेपाल माओवादी केन्द्रका सचिव तथा कार्यक्रमका बिशिस्ट अतिथी मुकेश साह आफनो मन्तव्य राखे भने बिगतको दिनमा कलैया राष्ट्रिय,अन्तर्राष्ट्रिय खेलाडी दिएको तर आज केही व्यतिगत स्वार्थमा खेल जगतलाइ नै डुबाउदै लग्दै र पालिका पनि इमानदार न भएर कमिसनको खेलमा खेलाडिलाइ गुमराह गर्दै लगेको जब कि खेलको हर वडा र पालिका छुटियाइएको रकम आफैमा खाने उदेश्यले गर्दै जादा आज खेलनै धरापमा पर्दै गएको अवस्था छ मन्दिप यादवले जानकारी गराए। अखिल नेपाल खेलकुद महासंघमा नेकपा माओवादी केन्द्रका बारा जिल्ला समन्वय समितीका सदस्य रमेश साह,अबिद हुसैन अंसारी,हसनजान अंसारी,अन्तर्राष्ट्रिय खेलाडी संजय साह,फुटबल खेलाडी बिनोद तुलाधर,बिनोद गुप्ता पार्टिका अगुवा कार्यकर्ता राज खान,अबुलेश अंसारि,सुनिल कुश्वाहा,सुर्य बहादुर राउत,रोशन रौनियार ,मन्दिप यादव लगायतको उपस्थिति रहयो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments