दशै लक्षित बजार अनुगमन तिव्र,म्याद गुज्रेको सामग्री नष्ट गरियो (फोटो फिचर सहित)
रञ्जन भण्डारी
महोत्तरी,१९ असोज
महोत्तरीमा दशै आउनै लाग्दा बजार अनुगमन तिव्र पारिएको छ । जिल्लाको जलेश्वर,सम्सी,रामगोपालपुर,गौशाला र औरही पालिकाहरुमा रहेको बजार अनुगमन गरि पसलहरुमा फेला परेको म्याद गुज्रेको अठहत्तरी हजार ८२५ रुपया बराबरको विभिन्न खाद्यय सामग्रीहरु नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेको छ ।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,भेटेरेनरी अस्पताल,उपभोक्ता समिति,उद्योग वाणिज्य संघ,सुरक्षा टोली लगायत सम्मिलित टोलीले उक्त परिमाण वरावरको सामग्री नियन्त्रणमा लिई नष्ट गरेको हो।
टोलीले बिस्कुट, जुस,चिसो पेय पदार्थ,घिउ,तेल,मसाला,पाउडर दुध,ह्याण्ड वास लगायतका विभिन्न म्याद गुज्रेको सामग्री सम्बन्धित पसलहरुलाई पहिलो पटकलाई चेतावनी दिदै नियन्त्रणमा लिई नष्ट गरेको हो । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केहि पालिकाहरुमा अनुगमन बाकि रहेकोमा यसलाइ नियमति गरिने बताए ।
उनले पहिलो पटकलाई चेतावनी दिईए पनि पुनः सोहि पसलहरुमा म्याद गुज्रेको सामग्री भेटिए कानुन बमोजिम सजाय हुने बताए । बजारमा हाललाई मुल्य र म्याद हेर्ने कार्य भैरहेपनि सम्सी र गौशाला लगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यसता पसलहरु शंकाको घेरामा रहेको र जुन पनि वेला उक्त पसलहरुमा छड्के जाँच गरि गलत भेटिएको खण्डमा कार्यवाहीमा लगिने बताए ।
उनले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्यय सामग्रीमा म्याद र मुल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसंग खेलवाड गर्नेलाई कानुन अनुसार कार्यवाही गर्ने बताए । सप्रजिअ न्यौपानेले गडबडी नहुने पसल संचालकहरु डराउनु पर्ने कुनै कारण नरहेको र झनै पसलमा केहि समस्या नदेखिए जनताको उनको पसलमाथी झनै विश्वास वढ्ने भएकोले अनुगमन टोलीलाई सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments