महोत्तरीमा सवारी दुर्घटना हुदा दुई जना घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-06-19 B.S.)

4261 पटक देखिएको

असोज, १९ 

महोत्तरीको सोनमा गाउँपालिकामा सवारी दुर्घटना हुदा एकजना घाइतेभएका छन् । घाइते हुनेमा सोनमा गा.पा.५ खयरबनी स्थित सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा न.१ संग्रामपुर बस्ने २५ वर्षीय २५ वर्षीय लालबाबु राय यादव र सोहि स्थान बस्ने राज किशोर महतोको छोरा बर्ष १० को विवेक महतो घाईते भएका हुन् ।

सोमबार १९ः४० बजेको समयमा हुलाकी राजमार्गमा सर्लाहीबाट खयरबनीतर्फ आउदै गरेको ज. ७ प. ५७७० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । उनीहरुलाई उपचारको लागी स्थानिय आरती अस्पताल रघुनाथपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।हाल दुवै जनाको अवस्था सामान्य रहेको, सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीको बर्दिबासमा पनि सवारी दुर्घटना हुदा एकजना घाइते भएका छन्। घाइते हुनेमा पर्साको ठोरी गाउँपालिका वडा न. ४ बस्ने करिब ३३ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन्। मंगलबार करिब १४ः५० बजेको समयमा बर्दिबास नगरपालिका वडा न. १० बाँके पुल स्थित पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०३-००१प ६१६६ नं.को मोटरसाईकल लाई सोहि दिशा बाट आउदै गरेको बा १९ च ५०३२ नं.को कारले साईडमा ठक्कर दिंदा मोटरसाईकल चालक श्रेष्ठ घाइते भएका हुन् ।

उनको गढीमाई अस्पताल लालबन्दी सर्लाहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।उनको अवस्था हाल मध्यम रहेको तथा मोटरसाइकल र कार चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले