महोत्तरीमा सवारी दुर्घटना हुदा दुईजना घाईते

5 वर्ष पहिले प्रकाशित

(2078-06-20 B.S.)

3437 पटक देखिएको

असोज २० महोत्तरी 

महोत्तरी सवारी दुर्घटना हुदा दुईजना घाईते भएका छन् । घाइते हुनेमा जलेश्वार नगरपालिका वडा न. ७ बखरी बस्ने करिब ३० वर्षीय रुना देवी र करिब २४ वर्षीय बिमलेश साह रहेका छन् ।

मंगलबार करिब २०ः४५ बजेको समयमा जलेश्वारको बखरी चौक स्थित प्रदेश २-०२-००४ प ७४७९ नम्बरको मोटरसाईकलले रुना देवी लाई ठक्कर दिदाँ घाईते भईकि हुन् । त्यस्तै बुधबार करिब १२ः०० बजेको समयमा जलेश्वरबाट मटिहानी तर्फ जादै गरेको प्रदेश २-०२-००१ प ८३४४ नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फबाट आउदै गरेको प्रदेश २-०२-००३ प २८९२ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा प्रदेश २-०२-००३ प २८९२ नं. को मोटरसाईकल चालक बिमलेश साह घाईते भएका हुन् ।

फरक समयमा फरक ठाउँमा भएको उक्त दुर्घटना पश्चात दुवै जनालाई उपचारको लागि जलेश्वर अस्पाल पठाइएको प्रहरीले जनाएको छ । रुवी देवीलाइ ठक्कर दिने जलेश्वशर न.पा. ६ बस्ने वर्ष १८ को रोशन यादव प्रहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै बिमलेश साहलाइ ठक्कर दिने प्रदेश २-०२-००१प ८३४४ नं. को मोटरसाईकल चालक फरार भएको तथा दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले