बारा पर्सामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-21 B.S.)

3150 पटक देखिएको

असोज २१ 

 कक्षा बालबिकास देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई  शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो । बैश्विक महामारी कोरोनाका कारण कुनै बेला हुन सक्ने लकडाउन र विद्यालय बन्दको आपतकालीन अवस्थालाई लक्षित गर्दै युनिसेफ नेपालको सहयोग तथा लाइफ नेपालको आयोजनामा बारा र पर्सामा विद्यार्थीहरुलाई सेल्फ लर्निङ्ग मेटेरियल्स वितरण कार्य सम्पन्न भएको बारा पर्साका शिक्षा संयोजक शैलेन्द्र त्रिपाठीले जानकारी गराएका छन ।

पर्साको सखुवाप्रसौनि गाउँपालिकाका २८ वटा विद्यालय र बाराका कोल्हवी नगरपालिकाका २८ वटा र सिम्रौनगढ नगरपालिकाका ३२ वटा लक्षित विद्यालयमा उक्त सामाग्री वितरण गरिएको हो ।

लकडाउनका कारण विद्यालय बन्दाबन्दिको समयमा उक्त सामाग्रीहरु अभिभावकको निगरानीमा पनि बालबालिकाहरु खेल्दै सिक्दै लकडाउनको कारण बाल मस्तिष्कमा कुनै किसिमको नाकारात्मक असर नपर्ने र उनिहरुको दैनिक पठनपाठन आवश्यक सहयोग पुग्ने गरि युनिसेफले उक्त सामाग्री तयार पारेको शिक्षा संयोजक त्रिपाठीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले