महोत्तरीमा ६६ औं प्रहरी दिवस कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-21 B.S.)

2334 पटक देखिएको

असोज  २१ 

महोत्तरीको जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुधबार "६६ औं प्रहरी दिवस मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारि बासुदेव दाहाल ,विशेष अतिथि जिल्ला न्यायधिवक्ता यादव प्रसाद पौडेल , सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा अतिथिहरुमा प्रहरी चौकीको लागि जग्गा दाता र बिर अमर प्रहरी परिवारका आफन्त लगायत सम्पूर्ण प्रहरीहरुको उपस्थित रहेको थियो  ।

उक्त कार्यक्रममा बिर अमर प्रहरी परिवारका आफन्तहरु बिर अमर प्रहरी स्व.प्र.ना.नी.सुरेन्द्र प्रसाद सिंहको श्रीमती बिना देवी सिंह, बिर अमर प्रहरी स्व.प्र.स.नि. सुर्य नारायण महासेठको आमा फुलो देवी बिर अमर प्रहरी स्व.प्र.स.नि. नैन बहादुर तामाङ्को श्रीमती गंगा तामाङ्, बिर अमर प्रहरी स्व.प्र.ह.गौरी राय यादवको श्रीमती जमुना देवी राय, बिर अमर प्रहरी स्व.प्र.ह. सुर्य नन्दन चौधरीको श्रीमती निर्जुल देवी चौधरी, बिर अमर प्रहरी स्व.प्र.ह. विनोद मिश्रको श्रीमती ललिता देवी मिश्र, बिर अमर प्रहरी स्व.प्र. ह. बेचन कुमार राउतको श्रीमती पुनम देवी राउत, बिर अमर प्रहरी स्व.प्र.ह. रहेश राउतको श्रीमती रिना देवी, बिर अमर प्रहरी स्व.प्र.ह. रामअवतार ठाकुरको श्रीमती पुनिता देवी ठाकुर, बिर अमर प्रहरी स्व.प्र.ह. बिरेन्द्र प्रसाद यादवको छोरा सैलेन्द्र यादव, बिर अमर प्रहरी स्व.प्र.ज.सुधिर कुमार सिंहको बुबा बिन्दा कुमार सिंह, बिर अमर प्रहरी स्व.प्र.ज. नरेश यादवको छोरी रामरती यादव, बिर अमर प्रहरी स्व.प्र.ज कामेश्वर मण्डलको श्रीमती इन्देश देवी, बिर अमर प्रहरी स्व.प्र.ज.ललन कुमार राउतको श्रीमती सिला देवी, बिर अमर प्रहरी स्व.प्र.ज. कामेश्वर ठाकुरको श्रीमती पुनम ठाकुर, बिर अमर प्रहरी स्व.प्र.ज. श्याम सुन्दर साहको बुबा रामेश्वर साह, बिर अमर प्रहरी स्व.प्र.ज. असेश्वर रायको दाजु बिसुन देव राय, बिर अमर प्रहरी स्व.प्र.ज. मोहन गुरुङको श्रीमती शकुन्तला गुरुङ, बिर अमर प्रहरी स्व.प्र.ज. राधेश्याम रायको श्रीमती गुन्जन राय, बिर अमर प्रहरी स्व.प्र.ज. मनोज कुमार ठाकुरको बुबा विजय कुमार ठाकुर, बिर अमर प्रहरी स्व.प्र.ज. लेख बहादुर श्रेष्ठको श्रीमती सावित्री श्रेष्ठ, बिर अमर प्रहरी स्व.प्र.ज. चित्र बहादुर पौडेलको बुबा एकबहादुर पौडेल बिर अमर प्रहरी स्व.प्र.ज. उमेश राउतको श्रीमती रेणु राउत सम्पूर्णलाइ दोसल्ला ओढाई सम्मान पत्र प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो  ।प्रत्येक वर्ष यो कार्यक्रम गरेर प्रहरी दिवस मनाउने गरिएको छ।

प्रहरी चौकीको लागि जग्गा दाताहरुलाई पनि सम्मान र कदर पत्र प्रदान गरि मनोवल प्रदान गर्ने गरिएको एसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले