गौशालामा १० हजार भन्दा बढीको संख्यामा कलश यात्रा

5 वर्ष पहिले प्रकाशित

(2078-06-21 B.S.)

6639 पटक देखिएको

ममता शर्मा

गौशाला ,महोत्तरी

असोज २१

आज बडा दशैको पहिलो दिन घटस्थापना गौशाला बजारमा धुमधामको साथ यात्रा निकालिएको छ।  गौशालामा दुर्गा मन्दिरको प्रांगण देखी माण्डवी मरहा खोलामा १० हजारको संख्यामा कलश यात्रा निकालिएको मेला समितिले जनाएको छ ।

 माण्डवी खोलामा कलसहा भरेर गौशाला बजारलाइ परिक्रमा गरि दुर्गा मन्दिरमा पुगेको छ । प्रत्येक वर्ष गौशालामा घटस्थापना दिन देखि दुर्गाको पुजाआराधना धुमधामको साथ् मनाइने गर्दछन। 

करिब दुइ वर्ष देखि कोरोना महामारीको कारणले भव्य रुपमा पुजा आराधना र मेला लाग्न नसकेको कारणलेयास वर्ष धुमधामको साथ् मनाइरहेका छन्।  घटस्थापना देखि भव्य रुपमा मनाएपनि मेला दशमी पछी लाग्ने गर्दछन किनभने महोत्तरीमा रहेको प्रख्यात तथा धर्म आस्था बोकेको औरही नगरपालिका अन्तर्गत देवीको रुपमा रहेको सोनामाई दशै भरि धुमधामको साथ लाग्ने गर्दछन ।

 तसर्थ गौशालामा दशै पछी दुर्गा मेला लाग्ने गर्दछन र पुर्णिमाको दिन धुमधामको साथ् मुर्ति विसर्जन गर्ने परम्परा रहीआएको दुर्गा मेला समितिले जनाएको छ।  जसमा कलश यात्रामा सहभागी भएका १० हजार कुमारी कन्याको खाजाको व्यवस्था निलम इँटा भठाका संचालक नागेन्द्र साहले गरेको मेला समितिले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले