गौशालामा टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-06-25 B.S.)

2839 पटक देखिएको

असोज २५ ,गौशाला 

महोत्तरीमा टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् 

जिल्लाको गौशाला नगरपालिका वडा न.९ स्थित शनिबार करिब ३ बजेको समयमा  प्र.२-०३-०१ स ५७६९ नम्बरको मालवाहक खालि टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पु चालक र सोही टेम्पुमा सवार अर्का एकजना सर्लाहीको बागमती नगरपालिका धरहरा बस्ने र्ष २६ कि रेखा कुमारी देबी घाईते भएको प्रहरीले जनाएको छ 

घाइते दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पठाइएको छ त्यस्तै टेम्पु प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ 

त्यस्तै महोत्तरीको मटिहानी नगरपालिका वडा न.७ स्थित BR.32-3990 नम्बरको मोटरसाईकलले सोहि स्थान बस्ने लाल मण्डलको छोरी करिब ५ वर्षीय सोनाक्षी कुमारी मण्डललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भईकि थिइन् । 

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको तथा उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  उनको उपचारमा मोटरसाइकल चालक संलग्न रहेको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले