सम्सी गाउँपालिकाका लेखापालमाथि मोहिबुल अन्सारी द्वारा आक्रमण , यस्तो छ कारण
असोज २५ ,महोत्तरी
निरन्जन साह
सम्सी गाउँपालिकाको साबिक निमित प्रमुख प्रशासकिय अधिकृत मोहिबुल अन्सारीले गुण्डाशैलिमा लेखापालमाथि आक्रमण गराएका छन ।
मोहिबुल अन्सारीले गैर कानुनी रुपमा १० जना कर्मचारीलाइ भर्ना गरेको लेखापाल नरेन्द्र कुमार यादवले आरोप लगाएका छन ।
२०७८ जेष्ठ ३ गते मोहिबुलले मिलोमतोमा गैरकानुनी रुपमा क्रमचारी भर्ना गरेका थिए ।
पुन : २०७८ श्रावन १९ गते म्याद थप गरिएको हो । बजेट नहुदा पनि जबर्जस्ति क्रमचारी नियुक्ति गरिएको सम्सी गाउँपालिकाका लेखापाल यादवले बताए ।
सो कर्मचारीहरुलाइ तलब दिनको लागि मोहिबुल अन्सारीले लेखापाललाई पटक पटक तलब दिनको लागि धाक धम्कि दिदै आएको उनले गुनासो गरेका छन् ।
आज मोहीबुल अन्सारीको नेतृत्वमा लेखापालको घरमा करिव २०/ २५ जनाको समुहले गएर तोडफोड गर्ने र ज्यान मार्ने धम्कि समेत दिएका छन् ।
गाउँपालिकाका उक्त कर्मचारीहरुको बजेट नै नरहेको र नियुत्की पनि गैर कानुनि रुपमा भएकोले तलब खुवाउन कानुन विपरित देखिएकोले तलब दिन असमर्थ रहेको लेखापालले बताए ।
तलब नदिए पछि मोहिबुल अन्सारीको निर्देशनमा ज्यान मर्ने धम्कि आएको र कुनै पनि बेला उनको ज्यान जोखिममा रहेकोले शान्ति सुरक्षा र आवश्यक कारवाहीको माग गर्दै मोहिबुल अन्सारी लगायत १० जना कर्मचारीमाथि जिल्ला प्रसाशन कार्यालयमा उजुरी दिएको उनले जानकारी दिएका छन् ।

धम्कि दिनेहरुमा मेडिकल अधिकृत रमेश प्रसाद सिंह , अहेब महफुज आलम , अहेब मो. हसन तबारक अन्सारी , अहेब कृष्ण कुमार झा , अनमी फर्जाना खातुन , अनमी अर्चना कुमारी ,ल्याब असिस्टेन्ट मो. रउफ आलम ,का.स. अबुताहा शेष ,पाले सबिर अन्सारी र पाले मो. एजाज आलम रहेका छन ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments