नेपाली काङ्ग्रेस बारा निर्वाचन क्षेत्र न २ का ४४ वडाका वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-25 B.S.)

2854 पटक देखिएको

 पवन प्रसाद साह

असोज  २५, बारा

नेपाली काङ्ग्रेस बारा निर्वाचन क्षेत्र न २ का ४४ वडाका अगुवा कृयाशिल सदस्यहरुको वडा स्तरिय प्रशिक्षण कार्यक्रम बाराको सदरमुकाम कलैयाको करण राज होटेलमा समपन्न भएको छ।

सो कार्यक्रममा प्रमुख अतिथी राम अयोध्या यादव , अतिथीहरु पुर्ब जिबिस सभापति राजेन्द्र यादव , जिल्ला सचिव मनोज भट्ट , जिल्ला सदस्य प्रमोद यादव ,पचरौता नगरपालीकाका मेयर प्रत्याशी किशोरी यादव, महाधिवेशन प्रतिनिधि अनिल चौधरी, महागढिमाइका उप मेयर तारा देबि कानु, क्षेत्रीय उप सभापति लक्ष्मण जैसवाल, पुर्ब गाबिस अध्यक्ष हरु श्री नारायण सिंह , राम अवध यादव , राजेन्द्र सिंह , सुदामा साह कानु लगाततले मन्तव्य व्यक्तको कार्यक्रममा अधिकान्स वक्ताहरुले पार्टीको हैकम वादलाई परास्त गर्न जुन सुकै बलिदानी दिने तयार रहेको कुराहरु राखेका थिए।

उक्त प्रशिक्षण कार्यक्रममा ४४ वटा वडा कै क्रीयाशिल सदस्यहरु, वडा सभापतिहरु, लगायत सयौँको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादव तथा कार्यक्रमको प्रशिक्षण मकवानपुरका निर्वाचन अधिकृत कृष्ण दहालले गरेका थिए।

नेबिसंघका निवर्तमान साह महामन्त्री राजेश रौनियारले जानकारी दिए,सो कार्यक्रम संचालनभैया राम यादवले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले