दुर्गा पूजाको अवसर पारेर सप्तमिका दिन डोला
असोज २६, बाराको
देवताल गाउँपालिका वडा नम्बर -४ र ५ मा दुर्गा पूजाको अवसर पारेर सप्तमिका दिन डोला निकालिएको छ । नव दुर्गा मेला समितिले भव्य रुपले डोला निकालेका हुन । मेला समितिका अध्यक्ष उपेन्द्र साहको नेतृत्वमा रहेको सयौंको संख्यामा रहेका दर्शनार्थी,भक्तजनको सहभागितामा डोला निकालिएको बताईएको छ ।

यसपालि देखि पुर्व टोलमा मेला आयोजना गरिएको उपेन्द्र साहले बताउनुभयो ।देवताल गाउँपालिकाको कार्यालय नीर भव्य पण्डाल लगाएर दुर्गा पूजा गर्न थालिएको मेला समितिले जानकारी दिएका छन् । बाजा गाजा सहित नगर परिक्रमा गरि पुनः पण्डाल बनाएको ठाउँमा परिणत भएको थियो ।
अर्को ठाउँमा पनि दुर्गा पूजा मनाउन थालिएको हो ।पहिला देखि सिदार्थ बैंक नीर पनि वडा नम्बर ४ /५ का स्थानीय बासीले पनि डोला निकालेका हुन ।धार्मिक क्षेत्रमा पनि अब राजनीति गन्ध मिसिएको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ । पश्चिम टोलमा मनाउन थालिएको नव दुर्गा पूजा समितिका अध्यक्ष अवधकिशोर गिरी रहेका हुन ।पुर्व टोलका स्थानीय बासीले छुट्टै मनाउन थालेको भएपनि यसको रौनकतामा कुनै कमि नभएको नव दुर्गा मेला समितिले जानकारी दिएका छन् ।
दुवै समुहको नाम मिल्दोजुल्दो नै रहेको छ ।यसरी धार्मिक काममा पनि भागबन्डा सुरु गरेको देवताल गाउँपालिका वडा नम्बर -४ र ५ नम्बरका जनताले बुझ्नुपर्ने आवश्यकता रहेको स्थानीय समाज सेवीहरुको भनाई रहेको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments