जिज्ञासा कार्यक्रमको बिजेता भइन् पिंकी कुमारी पासवान

5 वर्ष पहिले प्रकाशित

(2078-06-30 B.S.)

5218 पटक देखिएको

असोज ३०, गौशाला

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार प्रसारण हुने कार्यक्रम जिज्ञासाको बिजेता पिंकी कुमारी पासवान  भएकी छिन्

औरही नगरपालिका वडा न.४  कठुधार बस्ने  दिप्ती पासवान र नगिना देवीकी छोरी पिंकी कुमारी पासवान (नौ कक्षा अध्ययनरत ) ले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएकी हुन्

रेडियो जुनताराको अध्यक्ष श्री निरन्जन कुमार साह ज्युको हातबाट पिंकी कुमारी पासवानले सोधिएको पन्ध्र प्रश्न मध्य ५  प्रश्नको सहि उत्तर दिएर नगद रु १००० र प्रमाण पत्र प्राप्त गरेकी छिन्

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार  जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार  रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रमलाइ केहि महिना अगाडी देखि परिमार्जन गरिएको छ

जसमा सोधिएका प्रश्नहरुमध्य १ देखि ३ सम्मको सहि उत्तर दिने रु. ५००,४ देखि ७ सम्मको सहि उत्तर दिनेलाइ रु.१००० ,८ देखि ११ सम्मको सहि उत्तर दिनेलाइ रु.१५०० र १२ देखि १५ सम्मको सहि उत्तर दिनेलाइ रु.५००० रकम र संयुक्त रुपमा प्रमाण पत्र प्रदान गरिने भएको छ

पिंकी कुमारी पासवानले पनि उल्लिखित सर्तअनुसार पुरस्कृत भएकी हुन्

कार्यक्रम जिज्ञासाको बारेमा बोल्दै बिजेता पासवानले  भनिन् “’यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारी गरिरहनु भएका व्यक्तिहरुलाई महत्वपूर्ण सहयोग पुर्याएको छ

जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ

रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले