स्वागत तथा सम्मान कार्यक्रम समपन्न

5 वर्ष पहिले प्रकाशित

(2078-06-30 B.S.)

2593 पटक देखिएको

उपेन्द्र पासवान

असोज ३० ,गते

बाराको कलैया स्थित जिल्ला समन्वय समितिको सभा हलमा नव नियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई जिल्ला समन्वय समिती बाराले स्वागत तथा सम्मान गरेको छ ।

बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादव अत्यन्तै ईमान्दार कुशल एवम परिपक्व राजनितिक बिचारधाराका व्यक्तित्व भएको जिल्ला समन्वय समिती बाराका सभापति नवलकिशोर सिंहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री यादवले बिजया दशमिको शुभकामना सहित जिल्लाको विकासका लागि सरकारसंग विशेष पहल गर्ने बताएका छन ।

जिल्ला समन्वय समिति बाराको अध्यक्ष नवल किशोर सिंहको सभापतित्वमा सम्पन्न स्वागत एवम सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव,प्रदेश सांसद पारस साह,पुर्व राष्ट्रिय सभा सदस्य रमेश यादव, संविधान सभा सदस्य आत्माराम साह, नेपाल परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरी , जसपाका नेता कमलेश मण्डल, जसपाका कलैया नगर अध्यक्ष शिवनाथ पटेल,जसपा युवा नेता मनिश यादव, वन मन्त्री यादवका स्वकिय सचिव मन्जारुल अन्सारी, जिल्ला समन्वय समिति बाराका सम्पुर्ण सदस्य सहित जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

स्वागत तथा सममान कार्यक्रमको संचालन जिल्ला समन्वय समिति बाराको नासु राजिव यादवले गर्नुभएको थियोे तथा स्वागत मन्तव्य जिल्ला समन्वय समिति बाराको उपप्रमुख पवन कुमार व्याहुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले