औरहीमा लोसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धर्वेन्द्र कुमार यादव यदुवंशी
असोज ३१ ,महोत्तरी
( लोकतान्त्रिक समाजवादी पार्टी ) लोसपा नेपाल औरही नगरपालिका महोत्तरीको आयोजनामा हिन्दुहरुको महान पर्व दशै,दिपावली, छठ पर्व तथा समाचकेवा पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई देशमा वैकल्पिक शक्ति निर्माणको लागि गाउँस्तरबाट नेता कार्यकर्तालाई संगठित गरि गरिब, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न आग्रह गरे।
औरही नगरपालिकाका स्थानीय युवा नेता दरेश यादवको बिशेष पहलमा आयोजित कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर संयोजक शंकर यादवले गरेका थिए भने प्रमुख अतिथि औरही नगरपालिका नगर उपप्रमुख रेणु झा रहेका थिए ।
त्यसैगरी कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य देवनारायण महतो , ज्ञानु झा, नरेश महतो, नगरपालिका भित्रमा लोसपा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीमा नव प्रवेशी लगायतको सहभागीता रहेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments