सिमा नाका खुले संगै तस्करीमा बृद्धी, सम्सी, रघुनाथपुर र खैरबनी नाकाबाट बढी तस्करी हुदै

5 वर्ष पहिले प्रकाशित

(2078-06-30 B.S.)

3028 पटक देखिएको

धर्मेन्द्र कुमार यादव

असोज ३१ , महोत्तरी

कोरोना भाइरसका कारण बन्द रहेका सिमानाका खुले संगै तस्करीमा बृद्धी भएको छ।

महोत्तरी जिल्लाको सम्सी, रघुनाथपुर, खैरबनी, मटिहानी, भिठ्ठामोड, बथनाहा, इटहर्वा लगायतका नाकाहरुबाट तस्करीमा बृद्धी भएका छन।

सोनमा गाउँपालिकाको नाका रघुनाथपुरमा छोटो भन्सार भए पनि यस नाकाबाट दिनहु करौडोको समानको तस्करी भइरहेको छ।

गाउँपालिकाकै अर्को नाका खैरबनीमा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी भए पनी सर्व साधारणहरुलाइ समान ल्याउन रोक लगाए पनि व्यपारिहरुको लागि खुला गरिएको छ।

सम्सी, रघुनाथपुर र खैरबनी नाकाबाट सामानको तस्करी गरि खेस्राहा, मगरथाना हुँदै गौशाला सम्म पुर्याउने गरेको कुरा सर्वसाधारणहरुले गुनासो गरेका छन् ।

मगरथानामा प्रहरी चौकी भए पनि व्यापारीहरुसंग मिलिमतोमा तस्करीको समानहरु गौशाला सम्म पुर्याउने गरिन्छ।

"आफूहरु खास गरि कपडा, फलामको सामान, किराना सामानहरु भारतको कन्हमा, भिस्वा, भेरहिया भगौतिपुर नाकाबाट ल्याइ नेपालको विभिन्न बजारहरुमा पुर्याउने गर्छु, प्रहरीसंग हामीले महिना गरेको हुन्छौ, महिनाको लगभग ५ हजार देखि ३० हजारा सम्म बुझाउने गरेको छु, बाटोमो पर्ने सबै प्रहरी चौकी संग हाम्रो सेटिङ हुन्छ, सबै प्रहरी चौकीले छुट्टा छुट्टै घुमुवा प्रहरी राखेको हुन्छ त्यसैको माध्यमबाट हामी रुपया बुझाउने गरेको छु, यस क्षेत्रमा करिब १० जना ठूलो व्यापारी रहेको छ भने करिब १५-२० जना सानो व्यापारीहरु काम गरिरहेको कुरा नाम न बताउने सर्तमा एक जना व्यपारीले बताए ।

सर्वसाधारण जनताको लागि खटिएका प्रहरीहरुले सर्वसाधारणको सामान ल्याउनमा धेरै कडाइ गरेको छ तर व्यपारीहरुले लाखौको सामान लैजादा कुनै किसिमको रोक नहुदा प्रष्ट हुन्छ कि हाम्रो देशमा रक्षक नै भक्षक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले