नेपाल रेडक्रस सोसाइटीको भवन शिलान्यास तथा सम्मान कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-01 B.S.)

2835 पटक देखिएको

निरन्जन साह

कार्तिक १ ,गौशाला

आज महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ कान्तिबजार स्थित नेपाल रेडक्रस सोसाइटीको भवन शिलान्यास तथा जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन्न भएको छ  ।

कान्तिबजारको ट्रसमा नेपाल रेडक्रस सोसाइटी गौशाला उपशाखा तथा कान्तिबजार उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि विकासप्रेमी जसपाका केन्द्रिय सदस्य लक्ष्मी महतो ,विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटीको सभापति दिपक मिश्र ,जग्गा दाता रामदुलार महतो र घुरन महतो ,जसपा पार्टीका नगर संयोजक कुमर कान्त झा ,जसपा पार्टीका प्रदेश सदस्य विनोद कुमार महतो लगायत बुद्धिजीविहरु उपस्थित रहेका थिए   ।

गौशाला नगरपालिका वडा न.१२ स्थित रामदुलार महतोले १ कठ्ठा र घुरन महतोले १ कठ्ठा गरि जम्मा २ कठ्ठा जग्गा केहि वर्ष अगाडिनै नेपाल रेडक्रस सोसाइटीको नाममा दान गरेका थिए  । उक्त जग्गामा तिन कोठे नेपाल रेडक्रस सोसाइटीको भवन बनाउनको लागि प्रमुख अतिथि लक्ष्मी महतो र उनकी श्रीमती रामकुमारी महतोको हातबाट सो भवन शिलान्यास गरिएको छ  ।

भवन बनाउनको लागि जग सम्मको खर्च छड ,सिमेन्ट ,इँटा प्रमुख अतिथि लक्ष्मी महतोले अनुदान गरेका छन् भने श्रमको लागि त्यहाँका समुदायहरुले श्रमिकको रुपमा कार्य गर्ने जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले