जनकपुरधामको खानेपानीका हाकिमलाई अर्धनग्न पारेर घुमाए जनमत पार्टीका कार्यकर्ताहरुले
कार्तिक ४
जनकपुरधामको खानेपानीका हाकिम राजेश्वर कुशवाहालाइ डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न पारेर घुमाएका छन् ।
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्। जनकपुरधाम धेरै बर्षाको कारण जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै यस्तो गरेको जनाइएको छ ।
केहि दिन अगाडी परेको दुई दिनको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्। पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती जनकपुरधामको रामानन्द चोकस्थित रहेको खानेपानीको कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगरको परिक्रमा गराएका हुन् ।
प्रमुखलाई कुटपिट गर्दै कपडा च्यातेर र जिउभरि नालाको हिलो दलेर नगर परिक्रमा गराउदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका थिए । ढल निकासको उचित व्यवस्थापनको लागि जनमत पार्टीले खानेपानी सँस्थानमा पटक पटक ज्ञापन पत्र बुझाउँदै आएको थियो ।व्यवस्थापन नभएपछी जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा तालाबन्दी समेत गरेका थिए ।
यति हुदाँ पनि प्रमुख कुशवाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको हो ।
यस सम्बन्धि समाजिक संजालमा सकारात्मक र नकारात्मक दुवै आलोचना भईरहेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments