अबिरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्कियो
कार्तिक ४ । महोत्तरी
अबिरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्किएको छ । जिल्लाको बिभिन्न ठाउँका ११ जनाको घर भत्किँएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जसमा भंगहा नगरपालिका(६ संग्रामपुरमा मात्रै चार जनाको घर भत्किएको छ । मनोज यादव, सोही ठाउँका रवीदुखा यादव, मैतुन खातुन, रामएकवाल यादवको घर बर्षाका कारण भत्किएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारीदिए ।यस्तै बलवा नगरपालिकामा पनि पाँच जनाको घर भत्किएको छ ।
बलवा नगरपालिका ७ बस्ने राहुल कुमार झा, निरो देवी मण्डलको घर र नन्दा मुखियाको भान्सा घर पूणर् रुपमा भत्केको प्रहरीले जनाएको छ ।
यस्तै सोही नगरपालिका(३ बस्ने रामचन्दु यादवको खपडाले छाएको एक तले कच्ची गोठ घर पूणर् रुपमा क्षति भएको छ भने सञ्जीव यादवको एकतले कच्ची गोठ घरको माटो र बाँस टाटी भत्केको छ ।मनराशिस्वा नगरपालिका(३ का बस्ने महिन्द्र महतो २ कोठा भएको कच्ची घर र मनराशिस्बा नगरपालिका(८ बस्ने ३९ बर्षीय जाहेरुल राईनको खरले छाएको दुई कोठा भएको घर भत्केर पूणर् रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।
उक्त घरहरु भत्किँदा झण्डै १२ लाख बराबरको क्षति भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी बिष्टले बताए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments