गौशालामा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते

5 वर्ष पहिले प्रकाशित

(2078-07-05 B.S.)

4276 पटक देखिएको

निरन्जन कुमार साह 

कार्तिक ५

महोत्तरीको गौशाला बर्दिबास सडक  खण्ड मल्हनिया पोखरी स्थित मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् 

गौशाला नगरपालिका वडा नम्बर ४ मल्हनिया पोखरी स्थित बस बिसौनीमा बस चढ्न बसेका गौशाला ४  रजखोर  निवाशी करिब ६५ बर्षिय भोला मण्डललाई रामनगरबाट गौशालातर्फ आइरहेको पल्सर २२० सिसि ज.९ प. २७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा मण्डल गम्भीर घाइते भएका हुन्  ।  मोटरसाइकल अनियन्त्रित भएर गौशाला देखि जनकपुरतर्फ गईरहेको ना.३ ख. ६३९० नम्बरको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

मोटरसाइकल चालक गौशाला नगरपालिका वडा न.१ रामनगर बस्ने करिब २२ वर्षीय सुरज साह सोनार र भोला मण्डल दुवै जनालाई तत्काल उपचारको लागि गौशाला स्वास्थ्य प्राथमिक उपचार केन्द्रमा पठाइएको इलाका प्रहरि कार्यालय गौशालाले जनाएको छ 

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले