युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताद्वारा  राजेश कुशवाहाको मानमर्दन गर्ने दोषीहरु उपर कारवाहीको माग

5 वर्ष पहिले प्रकाशित

(2078-07-05 B.S.)

3702 पटक देखिएको

वीरगंज, पर्सा

प्रदेश २ को राजधानी जनकपुर स्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी बजार घुमाइएको क्रियाकलापप्रति  युथ कांग्रेस नेपाल प्रदेश नं २ का  सदस्य राहुल गुप्ताको गम्भिर ध्यानाकर्षण भएको छ ।

देशको कानूनी व्यवस्था र समाजिक मुल्यमान्यताको खिल्ली उडाउँदै जनमत पार्टीका नेता/कार्यकर्ताहरूले जङ्गली व्यवहार देखाएको र निज राजेश कुशवाहाको प्रतिष्ठामाथी प्रश्न उठ्नेगरी उहाँको मानमर्दन भएको युथ कांग्रेस प्रदेश नं २ का सदस्य गुप्ताको ठहर रहेको छ ।

हिलो-कालो छ्याप्दै नगर परीक्रमा गराईएको उक्त घटना घृणित कार्य भएकोले खेद प्रकट गर्दै युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताले उक्त घटनाको गम्भिर भर्त्सना गरेका छन । युथ कांग्रेस प्रदेश नं २ का सदस्य राहुल गुप्ताले दोषीहरु माथि कडाभन्दा कडा कानूनी कारवाहीको प्रेस विज्ञप्ति मार्फत माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले