इप्रका प्रसौनी बाराद्वारा तस्करीको लताकपडा तथा सुर्ती बरामद
पवन प्रसाद साह
वीरगंज, पर्सा
बारा जिल्ला स्थित इलाका प्रहरी कार्यालय प्रसौनि बाराद्वारा चोरी पैठारीको समान बरामद गरेको छ। फरक फरक मितिमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी गस्ती टोलीले ईलाका प्रहरी कार्यालयको वडा एरियाको विभिन्न स्थानबाट भारतबाट तस्करी गरी भन्सार छली चोरी पैठारी गरी ल्याइएको समान नियन्त्रणमा प्रहरीले जनाएको छ ।

नेपाल भित्राएको विभिन्न लताकपडाको भन्सार मुल्य रू.५३ हजार ६ सय ९० बराबरको लताकपडा तथा सुर्ती बरामद गरेको छ। बरामद भएको समान आवश्यक कारवाहीको लागि वीरगंजमा भंसार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय प्रसौनि बाराले जनाएको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments