पर्साको हरपतगंजमा महिला हिँसा, बाल विवाह,तथा घरेलु हिँसा सम्बन्धि कार्यक्रम सम्पन्न
पवन प्रसाद साह
कार्तिक ६ ,वीरगंज, पर्सा
पर्साको वीरगंज महानगरपालिका वडा नं २० हरपतगंजमा समुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
सो कार्यक्रम समुदायिक प्रहरी सेवा केन्द्र मुर्लि पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुर पर्साको संयुक्त आयोजना गरिएको थियो। जसमा महिला हिंसा , घरेलु हिंसा,बाल विवाह, सम्बन्धि कार्यक्रम सम्पन भएको छ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय सुगौली बिर्ता का प्र.ना.नि बिबेकानन्द निराला उपस्थित थिए। सामुदायिक प्रहरी सेवा केन्द्रकी तनुजा श्रेष्ठले महिला हिंसा,बाल विवाह तथा घरेलु हिँसा समबन्धि कुराको बारेको जानकारी गराएकी थिइन्।
बोक्सीको आरोप सम्बन्धी कसूर:- बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्जत गर्ने,बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने,धामी, झाँकी, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमद्वारा बोक्सीको आरोप लगाउने,बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाँउमा घुमाउने वा कुनै किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने, वोक्सीको आरोपमा अंगभंग गर्ने,बोक्सीको आरोपमा कसैको सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी कुनै कार्य गर्ने वा बोक्सीको आरोप लगाउने कार्यलाई मद्दत पुग्ने उद्देश्यले कुनै भेला गरे वा गराएमा यस ऐन बमोजिम बोक्सीको आरोप सम्बन्धी कसूर को बारेमा उपस्थित व्यक्तिहरुको बिचमा धारणा राखेका थिए।
त्यसतै धारणा कै क्रममा घरेलु हिंसा नियन्त्रण र बोक्सीको आरोप तथा बाल विवाह सम्बन्धी कसुर बारे नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले पनि आफनो धारणा राखेका थिए।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका बूथ इकाई समिति हरपतगंज २० का बूथ सभापति हरिचन्द्र यादवज्को अध्यक्षतामा भएको थियो भने विशिष्ट अतिथि अरुण पूरी, अतिथि सुरेंद्र यादव, अध्यानंद मिश्र लगायत स्थानियहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments