स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी
महोत्तरी, ७ गते
२०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका छन् ।
महोत्तरीको मनरासिसवा नगरपालिका २०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षले चार वर्षपछि दोहरो मतगणना हुँदा दुई भोटले पराजय भोग्नुपरेको छ ।
मनरासिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन् । निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका छन् । २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७÷२६७ मत ल्याएका थिए ।
त्यस बेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुण कुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए । उच्च अदालतले २०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोरो मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो । सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरको हो ।
जसमा वडाध्यक्षमा स्वतन्त्रबाट पराजित राय २ भोटले विजयी भएका छन्। निर्वाचित चौधरी २ भोटले पराजित भएका हुन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments