अमेरिका मधेसी समाजको तेस्रो अधिवेशन सम्पन
कार्तिक, ८
बिरगंज बासी तथा अमेरिका मधेसी समाज टेक्सास टोलिका वरिष्ठ उपाध्यक्षमा रामबाबु गुप्ताले प्रहरि देलीसंग कुरा गर्दै निम्न जानकारीहरूँ दिएका छन।
- अमेरिका मधेशी समाज सन् २०१५ मा स्थापना भएको गैरनाफामूलक संस्था हो जसले संयुक्त राज्य अमेरिकामा मधेशी संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि काम गर्दछ।
- अमेरिका मधेसी समाजले हरेक वर्ष नेटवर्किङ इभेन्ट, होली कार्यक्रम, समर पिकनिक, दशैं तिहार र छठ पर्व, ब्लड ड्राइभ कार्यक्रम र अन्य धेरै जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्दछ। यी सबै घटनाहरू अमेरिका मधेसी समाज टोलीका सदस्यहरू, प्रायोजकहरू, र समुदायका सदस्यहरूको संयुक्त प्रयासमा सञ्चालन गरिन्छ।
विगतमा, टोलीका सदस्यहरु प्राकृतिक आपदा र महामारीको पीडितहरुको लागी राहत कार्यक्रममा सक्रिय रूपमा भाग लिदै आएका छन्। अधिवेशनबाट तीनवटा टोलीको गठन भएको छ। अधिवेशनमा इर्विंगका मेअर"Rick Stopfer"को बिसेश उपस्थिती रहेको थियो।
अमेरिका मधेसी समाज केन्द्रीय टोलि,अमेरिका मधेसी समाज टेक्सास टोलि,अमेरिका मधेसी समाज ओक्लाहोमा टोलि अमेरिका मधेसी समाज केन्द्रीय टोलिका अध्यक्षमा सशी भुसन यादव, वरिष्ठ उपाध्यक्षमा नित्य साह, उपाध्यक्षमा दिनेश यादव, महासचिवमा मुकेश यादव ,सह-सचिवमा सुरेन्द्र राम, कोषाध्यक्ष विकाश गुप्ता,अधिवक्ता मुकेश साह, मिडिया/आईटी संयोजकमा अस्मिता यादव, महिला संयोजकमा किरण अधिकारी र कार्यकारी सदस्यहरूमा मधुसुदन चौधरी , धनन्जय यादव ,भोपाल साह ,अन्जु सोनी ,बिवेक रौनियार ,सोनाम सिंह राजपुत र राजिव रंजन मनोनित भएका छन्।
अमेरिका मधेसी समाज टेक्सास टोलिका अध्यक्षमा चितरंजन यादव , वरिष्ठ उपाध्यक्षमा रामबाबु गुप्ता, उपाध्यक्षमा सोनी साह , महासचिवमा सुरेन्द्र चौहान ,सह-सचिवमा गोविन्द कुमार कानु , कोषाध्यक्षमा मुकेश पटेल , मिडिया/आईटी संयोजकमा पारस केसी विद्यार्थी तथा युवा संयोजकमा सन्दिप पटेल तथा कार्यकारी सदस्यहरूमा अजय राम , विपिन कुमार यादव ,बबिता साह रौनियार ,अन्केश यादव, आदित्य सर्राफ,पमी यादव र बब्लु यादव मनोनित भएका छन्।
अमेरिका मधेसी समाज ओक्लाहोमा टोलिका अध्यक्षमा सन्तोष महरा,उपाध्यक्षमा रंजित साह, सचिवमा बिबेक गुप्ता,कोषाध्यक्षमा दिल बहादुर पटेल तथा कार्यकारी सदस्यहरूमा रिजवान आलम , रवि यादव र किरण निषाद मनोनित भएका छन्। आऊने दिनमा पनी अमेरिका मधेसी समाजले यसरीनै सक्रिया रुपमा काम गर्ने वरिष्ठ-उपाध्यक्ष गुप्ताले जनाएका छन।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments