एमालेको जितपुरसिमरा उ.म.न.पा. वडा नं ८ मा वडा अधिवेशन सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-08 B.S.)

3872 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रामदेव रायभरको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी र शिवसंकर महतोको अध्यक्षतामा १५ सदस्यिय सल्लाहकार परिषद् गठन गरेको छ ।

वडा अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला कुमारी साह,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री  पुर्शोत्तम पौडेल,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि, प्रदेश कमिटीका सदस्यहरु भुदेव चौधरी अमृत शर्मा, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल,जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की,जिल्ला सल्लाहकार सदस्य भोला अधिकारी,पेसागत महासंघ बाराका अध्यक्ष दिनेश ठाकुरलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ९का अध्यक्ष प्रभुनाथ चौधरी,नेकपा एमाले जितपुरसिमरा वडा नम्बर १ का अध्यक्ष रबिन्द्र खकुरेल,वडा नम्बर ३ का अध्यक्ष शुक्र श्रेष्ठ, नेकपा एमालेका युवा नेता मनाेज कुमार साह ,रमेश पौडेल,सुनिल गुप्ता ,मोजाहिर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

रालगन रायभरको सभापतित्वमा भएको कार्यक्रममा छोटेलाल चौधरीले सहजीकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले