सिरहामा लागु औषध सहित एक जना पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-07-08 B.S.)

2668 पटक देखिएको

राजेन्द्र महतो

लहान, कार्तिक ९ 

सिरहामा लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेका छ्न।

पक्राउ पर्नेमा सिरहाको अर्नामा गाँउपालिका वडा नं.३ बस्ने वर्ष २३ को पप्पु दास रहेका छ्न। सिरहा न.पा.१८ ईटारी स्थित सोमबार वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको टोलीले स.४ प. ७६०८ नम्बरको मोटर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अर्नामा गाँउपालिका वडा नं.३ का २३ वर्षीय पप्पु दासको साथबाट लागू औषध फेनारागन ईन्जेक्सन-१०० पिस, डाईजेपाम ईन्जेक्सन-१०० पिस र नोर्फीन ईन्जेक्सन १०० पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ।

पक्राउ परेका दास माथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले