जनमत पार्टीलाई कारवाहीको माग गर्दै महोत्तरीमा नेशनल ईन्जनियर्स एसोसिएशन नेपालद्वारा बिरोध प्रदर्शन
धर्मेन्द्र कुमार यादव
कार्तिक,९ महोत्तरी,
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय जनकपुरका निमित प्रमुख राजेश कुशवाहा माथि भएको अमानविय व्यवहारको विरुद्धमा नेशनल ईन्जनियर्स नेपाल (NEAN) ले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा विरोध प्रदर्शन गरेका छन।
दोषी माथि कठोर कारवाहीको माग गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (NEAN) का प्रदेश इन्चार्ज गौरी पण्डित तथा महोत्तरी जिल्ला अध्यक्ष अमित कुमार पाण्डेयको नेतृत्वमा भएको विरोध प्रदर्शनमा पटक-पटक इनजिनीयर माथि दुर्व्यवहारका घटनाहरु आईरहने र नेपाल सरकार तथा सम्बन्धित निकायबाट दोषीलाई कठोर कारबाही नभएकोले पुनः यस्ता घटना हुन गएको छ ।
पछि पनि यस्ता घटना हुन सक्ने भएकोले जनमत पार्टी जस्ता आपराधिक समुहलाई कानुनको कटघेरामा ल्याउन अनुरोध गर्दै दोषी माथि उचित कारवाहीको मांग गर्दै जो आफूहरुले ज्ञापन पत्र बुझाएको नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) प्रदेश इन्चार्ज गौरी पण्डितले बताए ।
नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (NEAN) ले दोषी माथि कारवाही नभएपछि आफूहरु विभिन्न किसिमको विरोध प्रदर्शन गर्ने भनेका छन।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
2 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
6 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
12 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
13 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments