देवताल गाउँपालिकाले गर्यो बृद्ध बृद्धाहरुको लागि बस सेवा सन्चालन

5 वर्ष पहिले प्रकाशित

(2078-07-10 B.S.)

2257 पटक देखिएको

 उपेन्द्र पासवान

कार्तिक ,१० गते

बाराको देवताल गाउँपालिकाले गाउँमा बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले यसै वर्षको निति तथा कार्यक्रममा घोषणा गरे बमोजिम संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले बताउनु भयो ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्ध बृद्धाहरुलाई बैंक सम्म आउन जान निकै नै कठिनाइ र असहज भएकोले गाउँमा बस सेवा संचालनमा ल्याइएको अध्यक्ष सिंहले बताउनु भयो । उक्त बस ३९ लाखको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ । सेवा लिने सम्पुर्ण बृद्ध बृद्धालाई नि:शूल्क सेवा प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले