जनमत पार्टी द्वारा गौशालामा प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

(2078-07-10 B.S.)

2959 पटक देखिएको

कार्तिक १०,गौशाला

महोत्तरीको गौशालामा जनमत पार्टीका कार्यकर्ताले बिरोध प्रदर्शन गरेका छन्। पार्टीका कार्यकर्ताले गौशाला नगरपालिका स्थित गौशाला बजारको परिक्रमा गर्दै बिरोध प्रदर्शन र्याली गरेका हुन् ।

बिरोध र्यालीमा जनमत पार्टी जिन्दाबाद, भ्रष्टाचारी मुर्दाबाद ,लाउड स्पिकर छाप जिन्दाबाद, अत्याचारी सरकार मुर्दाबाद, हाम्रो माग पुरा गर लगायतका नारा लगाएका थिए। प्रदर्शनमा जनमत पार्टीका नगर अध्यक्ष जोगेन्द्र साह , पार्टीका  सह सचिव महेश्वर मण्डल, जिल्ला सदस्य अर्जुन मण्डल लगायत सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

जनकपुरधामको खानेपानीका हाकिम राजेश्वर कुशवाहालाइ डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न पारेर घुमाएका थिए। जसको कारणले प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ थियो। पक्राउ परेका पार्टीको रिहाइको माग समेत गर्दै प्रदर्शन गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले