गौशालामा स्वास्थ्य चौकी भरतपुरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-07-10 B.S.)

2288 पटक देखिएको

गौशाला महोत्तरी

कार्तिक १०

महोत्तरीको गौशाला नगरपालिका वडा न.१० भरतपुर स्थित नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामगुलाम महतोले अध्यक्षता गरेका उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो , नगर उपप्रमुख आशा लामा ,प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापा ,गौशाला नगरपालिकाका वडा न.१ देखि १० सम्मका वडा अध्यक्ष लगायत अन्य जनसमुदायहरुको सहभागिता रहेको थियो। उक्त भवन स्वास्थ्य मन्त्रि राजेन्द्र महतो भएको बेला बजेट बिनियोजन गरि शिलान्यास गरिएको थियो। भवन निर्माणको लागत २ करोड १३ लाख रहेको थियो।

उक्त भवन निर्माणको लागि आर्थिक वर्ष २०७३ मा हेम सावित्री जेवी कन्स्ट्रक्सनलाइ जिम्मेवारी दिइएको थियो। आर्थिक वर्ष २०७७ भवन निर्माण सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

2 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

6 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

12 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

13 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

15 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

21 दिन पहिले